पर्वत, ४ असार । पर्वत जिल्लाको फलेवास देवीस्थानमा अत्यधिक रक्सी सेवनबाट एक वृद्धको ज्यान गएको छ ।
कुस्मानगरपालिका–९ मा पर्ने कटुवाचौपारीका ४८ वर्षीय होमबहादुर विकको अत्यधिक रक्सी सेवनबाट ज्यान गएको हो ।
विकले देवीस्थान–३ ढिकबजारमा दिउँसो अत्यधिक रक्सी सेवन गरेर बेहोस भई ढलेको अवस्थामा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जानकारी दिएको छ । शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।















प्रतिक्रिया