काठमाडौ । भक्तपुरको राधेराधेस्थित ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि आँखा परीक्षण गराउन आउने सेवाग्राहीको भीड लागेको छ ।
लाइसेन्सको ट्रायल प्रक्रियाअघि आवश्यक आँखा परीक्षण गराउन सेवाग्राहीहरू लाइनमा बसेका छन् ।
ट्रायल सेन्टरमा आँखा जाँच गराउन पुगेका सर्वसाधारणको भीड र लाइन देखिएको छ ।














प्रतिक्रिया