४ मंसिर २०८३, शुक्रबार

सवारी चालक अनुमतिपत्रको ट्राइलअघि आँखा परीक्षण गराउन राधेराधेमा भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । भक्तपुरको राधेराधेस्थित ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि आँखा परीक्षण गराउन आउने सेवाग्राहीको भीड लागेको छ ।

लाइसेन्सको ट्रायल प्रक्रियाअघि आवश्यक आँखा परीक्षण गराउन सेवाग्राहीहरू लाइनमा बसेका छन् ।

ट्रायल सेन्टरमा आँखा जाँच गराउन पुगेका सर्वसाधारणको भीड र लाइन देखिएको छ ।