४ मंसिर २०८३, शुक्रबार

पहाडको काखमा सुन्दर दैलेख बजार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख । पहाडको उचाइमा अवस्थित दैलेख बजार वरिपरिका हरियाली डाँडा र प्राकृतिक सौन्दर्यले आकर्षक देखिएको छ ।

उचाइमा फैलिएको बजार, बाक्लो बस्ती र वरपरको मनोरम दृश्यले दैलेखको सुन्दरता झल्काएको छ ।

शान्त वातावरण र पहाडी भूगोलमाथि उभिएको बजारले दैलेखलाई प्रकृतिको सुन्दर क्यान भासजस्तै देखाएको छ ।