३ मंसिर २०८३, बिहिबार

बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सोतिदेखि मान्बु जाने पुल बाढीका कारण बन्द भएको हो ।

उक्त पुल गत असार २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको जनाइएको छ ।