२६ कार्तिक २०८३, बिहिबार

गाईबस्तुको चरन क्षेत्र बन्यो गोकुलेश्वर विमानस्थल (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर विमानस्थल वर्षौँदेखि अलपत्र अवस्थामा छ।

लामो समयसम्म सञ्चालनमा आउन नसक्दा करोडौँको लागतमा बनेको यो विमानस्थल अहिले स्थानीय बासिन्दाका लागि गाईबस्तु चराउने थलो बनेको छ।

तस्वीरहरू–