काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रोबस दुर्घटनामा मृत्यु भएको दश जनामध्ये दुईजनाको पहिचान खुलेको छ । बाँकी आठजनाको भने पहिचान खुल्न बाँकी छ ।
मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल निवासी सुवेक यादव रहेका छन् ।
दुर्घटनामा ६ जना घाइते भएका छन् ।












प्रतिक्रिया