काठमाडौं । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलाको शैल्यशिखर नगरपालिकामा रहेको गोकुलेश्वर विमानस्थल वर्षौँदेखि अलपत्र अवस्थामा छ।
लामो समयसम्म सञ्चालनमा आउन नसक्दा करोडौँको लागतमा बनेको यो विमानस्थल अहिले स्थानीय बासिन्दाका लागि गाईबस्तु चराउने थलो बनेको छ।
तस्वीरहरू–












































प्रतिक्रिया