२५ कार्तिक २०८३, बुधबार

अञ्जली दिदीको सामूहिक भाइटीका (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा अञ्जली दिदीले सामूहिक भाइटीका लगाएकी छन्।

२०५५ सालदेखि सुरु भएको यो परम्परामा दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइले समेत टीका र आशीर्वाद थाप्ने अवसर पाउँदै आएका छन्।

तस्वीरहरू–