जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।
सरकारबाट नेकपा एमाले र नेकपा बाहिरिएपछि कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
दुवै दल सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।












प्रतिक्रिया