२३ कार्तिक २०८३, सोमबार

अलैँची बगान 

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकस्थित ओखरबोटे क्षेत्रमा किसानले विस्तार गरेको अलैँची बगान । ताप्लेजुङको लेकाली क्षेत्रमा यति बेला अलैँची टिपाइ भइरहेको छ । जिल्लामा हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक अलैँची खेती भइरहेको छ ।

तस्वीर/दिलकुमार लिम्बू