काठमाडौं । दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरू आकर्षक बत्ती र झिलिमिली बत्तीहरूले उज्यालो भएको छ । घरका कौसी, झ्याल तथा चोकहरूमा रङ्गीचङ्गी बत्तीहरू झिलमिलाउँदा उपत्यकाको रात्रिकालीन दृश्य निकै मनमोहक र सुन्दर देखिएको छ ।
तस्वीरहरु/दामोदर सापकोटा


















प्रतिक्रिया