१९ कार्तिक २०८३, बिहिबार

काठमाडौंमा प्रहरीले चलायो गोली, एकजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । काठमाडौंमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिकास्थित गाम्छामा लुटपाटमा संलग्न अभियुक्त ३१ वर्षीय सुजन तामाङलाई एक राउन्ड गोली हानेर प्रहरीले पक्राउ गरेको हो । तामाङको घुँडामुनी गोली लागेको छ ।

उनको ट्रमा सेन्टर उपचार भइरहेको छ ।