१८ कार्तिक २०८३, बुधबार

आज पनि मन्त्रिपरिषद् बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । आज पनि मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहले आज पनि दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बोलाइएका हुन् ।

यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। दुई वटा अध्यादेश ल्याउनसहित विभिन्न ६ वटा निर्णय गरेको थियो।