१८ कार्तिक २०८३, बुधबार

आइजीपीबाट बर्खास्त भएका दानबहादुर कार्की अदालत जाने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट बर्खास्त भएका दानबहादुर कार्की सरकारको निर्णयविरूद्व अदालत जाने भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई महानिरीक्षबाट हटाएर मनोजकुमार केसीलाई आईजीपी बनाउने निर्णय गरेको थियो । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार जिम्मेवारी दिएको छ ।

सरकारको निर्णयपछि कार्कीले अदालत जाने तयारी गरेका स्रोतले जानकारी दिएको हो ।