१८ कार्तिक २०८३, बुधबार

मनोजकुमार केसी प्रहरी महानिरीक्षक नियुक्त

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा डा. मनोजकुमार केसी नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्दै केसीलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको हो ।