काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओली लाई भेट्न सभापती थापा भक्तपुरस्थित गुण्डु निवासमै पुगेका थिए । दुई शिर्ष नेताबीच साँझ ६:५० देखि ७:५५ बजेसम्म भेटवार्ता भएको थियो ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ।












प्रतिक्रिया