३१ आश्विन २०८३, शनिबार

क्यानडासँग नेपाल २४ रनले पराजित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी सिरिजमा नेपाल क्यानडासँग २४ रनले पराजित भएको छ ।

शनिबार ओमानको अल अमरात क्रिकेट मैदानमा क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमा अलआउट भएको हो ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा पूरै विकेट गुमाउँदै २५६ रन बनाएको थियो ।