काठमाडौं । पूर्वप्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ ।
विभागले जबरासँग सम्पर्क एवम् निकट रहेका दावी गरिएका नारायण दाहाल, दिपक तिमल्सिना, नविन बस्नेतलगायतको घरमा छापा मारेर चोलेन्द्रको घरमा पनि पुगेको हो ।













प्रतिक्रिया