२८ आश्विन २०८३, बुधबार

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको फारम वितरण सुरु (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत चुनावी प्रक्रिया अगाडि बढाइएको छ ।

मतदाता नामावली प्रकाशन तथा उम्मेदवारहरुका लागि मनोनयन फाराम वितरण लगायतका कामहरु भइरहेका छन् ।