काठमाडौं । रामहरि खतिवडाले नेपाली कांग्रेसको सहमहामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
केन्द्रीय सदस्य खतिवडाले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
आफूले महामन्त्रीमा उठ्ने तयारी गरेको भएपनि नेताकार्यकर्तासँगको छलफल र सुझावपछि सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको उनले बताए ।













प्रतिक्रिया