२९ आश्विन २०८३, बिहिबार

पर्वतमा कालीगण्डकीले ६६ घर बगायो (अपडेट)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत । कालीगण्डकी नदीमा बहाब बढ्दा पर्वतमा ६६ घर बगाएको छ ।

जलजला गाउँपालिका–८ फर्सेमा ६६ घर पूर्ण रूपमा बगाएको हो । २३ घर उच्च जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ ।

जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।