२८ आश्विन २०८३, बुधबार

कृष्णभीरबाट २० सवारी पास (तस्वीरहरुसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृष्णभीर पहिरोबाट सडक सञ्चालनमा ल्याउने कार्यअन्तर्गत परीक्षणको रूपमा काठमाडौंबाट चितवनतर्फ एउटा बुलेट सवारीसहित करिब २० वटा सवारीसाधन पास गराइएको छ ।

पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आज चितवनबाट काठमाडौंतर्फ एउटा भारी सवारीसाधन समेत सफलतापूर्वक पास गराइएको छ ।

सडकलाई पूर्ण सञ्चालनमा ल्याउने कार्य तीव्र गतिमा जारी छ ।