काठमाडौं, १ भदौं । संविधानसभा मस्यौदा समितिको म्याद चार दिनका लागि थप गरिएको छ ।
मंगलबार बेलुका बसेको संविधान सभाको बैठकले संविधानको अन्तिम विधेयक तयार पार्न समितिको म्याद चार दिन थप गरिएको सभामुख सुवाचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
यसअघि मस्यौदा समितिलाई पहिलो पटक मस्यौदा तयार पार्न पाँच दिनको समय दिइएको थियो । जून सोमबारै सकिएको थियो । मस्यौदा समितिको म्याद थप्दै संविधानसभाको बैठक अनिश्तिकालका लागि स्थगित भएको छ ।















प्रतिक्रिया