१ कार्तिक २०८३, शनिबार

संविधानसभाको बैठक साढे पाँच बजेका लागि आव्हान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौं, १ भदौं । संविधानसभाको बैठक बेलुका साढे पाँच बजेका लागि आव्हान गरिएको छ ।

सभामुख सुवाचन्द्र नेम्वाङले साढे पाँच बजे संसद बैठक आव्हान गरिएको सञ्चारकर्मीलाई जानकारी गराउनुभयो । आजको बैठकमा संविधानसभा मस्यौदा समितिको म्याद थप्ने विषयमा छलफल हुने बताइएको छ ।

संविधानको विधेयक तयार पार्ने जिम्मा पाएको कृष्णप्रसाल सिटौला नेतृत्वको मस्यौदा समितिको म्याद साउन ३२ गते सोमबार सकिएको थियो ।