काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बढी प्रभावित जिल्ला धादिङको गल्छीमा पुगेर अवलोकन गरेका छन् ।
उनले गल्छी पुगेर अनुगमन गर्नुका साथै पीडितको गुनासो पनि सुनेका हुन् । उक्त स्थानमा राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, जी फिन्ट लगायतका संघ संगठनले उद्धार तथा राहतको काम गरिरहेका छन्।
अध्यक्ष ओलीले नुवाकोटको बेलकोटगढीका केही स्थानमा पनि अवलोकन गरे ।





























प्रतिक्रिया