३१ आश्विन २०८३, शनिबार

मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने काँग्रेस देउवा पक्षको तयारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ‌ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशन मंसिरमा गर्ने प्रस्ताव गरेको छ।

चुनदेवीमा बसेको बैठकमा मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।

जसअनुसार असोज १५ गते वडा, २० गते पालिका, आज २३ गते प्रदेश निर्वाचन एवम् प्रतिनिधि सभाको निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।