काठमाडौं । भारतले पठाएको राहत सामग्री काठमाडौं आइपुगेको छ ।
पाँचौं खेपको राहत सामग्री आज काठमाडौं आइपुगेको हो । राहत सामग्रीसहित ११ सदस्यीय उद्धार टोली पनि आएको छ ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सुरुङ उद्धारका लागि दक्ष ११ सदस्यीय टोली उपकरण तथा औषधिसहित नेपाल आइपुगेको जानकारी दिए।















प्रतिक्रिया