१ कार्तिक २०८३, शनिबार

नुवाकोटको काफलडाँडामा पहिरोले सडक अवरुद्ध

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नुवाकोटको काफलडाँडामा पहिरोसँगै रुख ढलेपछि सडक अवरुद्ध भएको छ ।

बर्खायाममा पहिरो र सडक भासिने जोखिमका कारण यातायात प्रभावित हुँदै आएको छ ।