काठमाडौं । भारतले बाढी पीडितका लागि राहत सामग्री पठाएको छ ।
राहत र उद्धारको सामग्री लिएर भारतीय वायुसेनाको जहाज काठमाडौंका लागि उडेको हो । भारतीय विदेशमन्त्री डा. एस जयशंकरले १० टन राहत र औषधिजन्य सामग्री काठमाडौँ पठाएको जानकारी दिएका छन्।
नेपालको बाढीप्रभावित क्षेत्रमा मानवीय सहायता उपलब्ध गराइएको उनले उल्लेख गरेका छन् ।















प्रतिक्रिया