काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले काँग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटको पेशी तोकिएको छ ।
रिट दर्ता भएर भदौ ११ गतेका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतले निस्सा दिएको अवस्थामा फैसला नभएसम्म सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको छ ।
यता संस्थापन पक्षले भने महाधिवेशनका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ ।













प्रतिक्रिया