२८ आश्विन २०८३, बुधबार

गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको आमाबुवाबीच वार्ता सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमाबुवाबीच गृह मन्त्रालयमा वार्ता सुरु भएका छन् ।

केहीबेर अघिबाट वार्ता सुरु भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरी स्थानीय अभियन्ताको साथमा काठमाडौं आएका हुन् ।