काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने भएका छन्।
प्रधानमन्त्री बालेनलाई राष्ट्र संघको ८१औं महासभामा सहभागी हुन निमन्त्रणा गरिएको थियो ।
सभामा सहभागी नहुन प्रधानमन्त्री शाह नजाने भएपछि नेपाली प्रतिनिधि मण्डलको नेतृत्वमा परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधि मण्डललाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।















प्रतिक्रिया