१ कार्तिक २०८३, शनिबार

कोशीमा नेकपाबाट को–को बन्दैछन् मन्त्री ?

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कम्युनिस्ट पाटीले कोशी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ ।

नेकपाले जीवन आचार्यको नेतृत्वमा सरकारमा मन्त्रीहरू पठाउने निर्णय गरेको हो । मन्त्री बन्नेमा आचार्य सहित, गम्बु शेर्पा, खिनु लङ्वा छन् । यस्तै सपना दर्जीलाई राज्य मन्त्रीको रूपमा पठाएको छ ।

मन्त्रालय भने टुंगो लाग्न बाँकी छ ।