काठमाडौं । बागमती र लुम्बिनी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बस्ने भएको छ ।
राप्रपाले बागमती र लुम्बिनी मुख्यमन्त्रीहरूलाई विश्वास मत नदिने भएको हो । बागमतीका मुख्यमन्त्री इन्द्र बानिँया र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदैछन् ।
यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको छ ।















प्रतिक्रिया