काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।
मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन् । उनी आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनलाई थापाथलीस्थित सुकुमवासी बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा सारिएको थियो ।















प्रतिक्रिया