१ कार्तिक २०८३, शनिबार

पहिरोले भोटेकोशी नदी थुनियो, सतर्कता अपनाउन आग्रह

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक । सिन्धुपालञ्चोक जिल्लास्थित भोटेकोसी गाउँपालिका-२ लिपिङमा पहिरोले भोटेकोशी नदी थुनिएको छ ।

चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुङ्गामाटोसहितको पहिरो खसेर नदी आधार थुनिएको हो ।

नदी थुनिएपछि भोटेकोसी, सुनकोसी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।