३१ आश्विन २०८३, शनिबार

गोलबजारमा गोली लागेका युवकको शव प्रहरीले नियन्त्रणमा लिएर उठायो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिरहा। सिरहाको गोलबजारमा बिहीबार प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षिय गणेश यादवको शव प्रहरीले नियन्त्रणमा लिएर उठाएको छ ।

प्रदर्शनकारीले सडकमा शव राखेर प्रदर्शन जारी राखेपछि प्रहरीले शव नियन्त्रणमा लिएको हो ।

शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । प्रदर्शन भने अझै जारी छ ।