९ श्रावण २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राजीनामा दिएका छन् ।

आज बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले राजीनामाको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेस र नेकपाका १६ सांसदले अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गराएपछि उनी राजनीतिक रूपमा संकटमा परेका थिए ।

तत्कालीन सत्ता सहयोगी कांग्रेसको समर्थनमा कँडेल एमालेबाट मुख्यमन्त्री बनेका थिए ।

Skip This