९ श्रावण २०८३, शनिबार

डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव पौडेल धनगढीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेल शनिबार धनगढी पुगेका छन् ।

शिक्षमन्त्री सस्मित पोखरेलले डा. केसीसँग वार्ताका लागि सचिव पौडेललाई धनगढी पठाएको जानकारी दिएका हुन् । उनका अनुसार सचिव पौडेलले डा. केसीसँग प्रत्यक्ष संवाद गरी उनले उठाएका मागबारे छलफल गर्नेछन् ।

बिहीबारदेखि धनगढीस्थित एक धर्मशालामा अनसनमा रहेका केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई शनिबार सेती अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

 

Skip This