काठमाडौं । सरकारले विशेष अदालतको प्रमुख न्यायाधीश (अध्यक्ष) मा वासुदेव आचार्य नियुक्त गरेका छन ।
आज बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई बिशेष अदालतका अध्यक्षमा नियुक्त गरेको हो।
न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई अध्यक्ष तोक्न सरकारलाई सिफारिस गरेको थियो।







प्रतिक्रिया