काठमाडौं । दाङमा निर्माणाधीन पानीको ट्यांकीभित्र दुईजनाको शव भेटिएको छ ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरामा दुई जना पुरुषको शव भेटिएको हो । शवको पहिचान खुलेको छैन ।
प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया