३१ आश्विन २०८३, शनिबार

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपाका ५ जना र नेपाली कांग्रेसका ११ सांसद गरी १६ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको नाम प्रस्ताव गरिएको छ ।