१० श्रावण २०८३, आइतबार

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को यही असार २४ गतेको बैठकले श्रेष्ठलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरिएको हो।

नवनियुक्त अध्यक्ष श्रेष्ठलाई आज सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नियुक्तिपत्र प्रदान गरे ।