३१ असार २०८३, बुधबार

पशुपति आर्यघाटमा गणेश नेपालीको अन्त्येष्टि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा मृत्यु भएका मुगुका गणेश नेपालीको अन्त्येष्टि गरिएको छ ।

उनको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको हो ।

आइतबार सरकार र नेपालीका परिवारबीच नौबुँदे सहमति भएपछि परिवारले आज शवको अन्त्येष्टि गरिएको हो।