११ श्रावण २०८३, सोमबार

गगन थापाको घरअगाडि पनि शंकास्पद गाडी

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको घरअगाडि पनि शंकास्पद गाडी पार्किङ गरिएको पाइएको छ ।

थापाको रातोपुलस्थित निवासअगाडि पनि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको पाइएको हो ।

यसअघि कान्तिपुर, अनलाइन खबर, हिमालय टेलिभिजनको कार्यालयअगाडि पनि गाडी राखिएको गाडी प्रहरीले हटाएको थियो ।

गाडी कसको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।