९ कार्तिक २०८३, सोमबार

दोलखा केन्द्रविन्दु भएर नेपालमा फेरि भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dolakha-dristicकाठमाडौँ, २९ साउन । नेपालमा शुक्रबार फेरि भूकम्प गएको छ ।

आज साँझ ६ बजेर ४७ मिनेट जाँदा दोलखा दूधपोखरी केन्द्रबिन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको हो ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म चार रिक्टर स्केल वा त्यसमाथिका ३७७ परकम्प मापन गरिएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।