२४ असार २०८३, बुधबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ः१५ बजेदेखि सुरु हुने बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ ।