२८ असार २०८३, आइतबार

सुचारु भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब दुई घण्टापछि सुचारु भएको छ ।

सोमबार बिहान इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमानको पाङ्ग्रामा देखिएको आगोका कारण रोकिएको विमानस्थल पुनः सुचारु भएको हो ।

विमान अवतरणको क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । त्यसपछि यात्रुहरुलाई आकस्मिक ढोका खोलेर सुरक्षित रूपमा बाहिर निकालिएको थियो ।

आगो निभाउने, उद्धार लगायतका कामले रोकिएको विमानस्थल पुनः सुचारु भएको हो ।