काठमाडौं । अर्थ समितिको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा ११ः३० बजे बस्ने भएको हो ।
बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल हुनेछ ।
यस्तै, समितिको आगामी काम कारबाहीसम्बन्धी छलफल हुने बताइएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया